दोलखामा तामाङको पहिचान | Introduction
दोलखामा तामाङको पहिचान :
दोलखा जिल्ला तामाङ जातिको बाहुल्य जनसंख्या भएको जिल्लाहरू मध्य एक हो । दोलखा जिल्ला तामाङहरूको बस्ति भएको जिल्ला हो । यय जिल्लामा ५१ वटा गाविस रहेको छ । ५१ वटा गाविस मध्ये ४५ वटा गाविसमा तामाङ समुदायको घनावस्ति रहेका छन् । त्यसैगरि दोलखाको भिमेश्वर नगरपालिकामा पनि तामाङ समुदायको नै वर्चस्व रहेका छ । काठमाडौबाट नजिकै रहेको जिल्ला बनेपा काभ्रे खाडिचौर हुदै मुडेबाट चरिकोट बजार पुग्न सकिन्छ । काठमाडौबाट दोलखाको दुरी ... Read More..
Lates News
संघीयताको मोडेल फेर्दै एकीकृत माओवादी
संघीयताका लागि जातीय पहिचानमा अडिग रहँदै आएको एकीकृत नेकपा माओवादी पुरानो प्रस्ताव परिमार्जन गर्ने तयारीमा जुटेको छ । एमाओवाद्यीले संविधासभाबाट संविधान घोषणा गराउन संघीयताको प्रस्ताव फेर्न लागेको हो । एमाओवादी र काँग्रेस एमालेबीच संघीय संरचनामा विवाद भएकै कारण संविधान निर्माण गर्न नसकी संविधानसभा विघटन भएको थियो । Read More..
दोलखाको तामाङले अमेरिकाम कास्यपदक जिते
दोलखाको तामाङले अमेरिकाम कास्यपदक जिते
अमेरिकाको लस भेगस राज्यमा हालै सम्पन्न युएस ओपन कराँते प्रतियोगितामा दोलखाको तामाङ बाबु छोरा शान्त र समीर थोकरले कास्य पदक जितेका छन् । Read More..
तामाङ सुचना बैंकको बारेमा छलफल
तामाङ सुचना बैंकको बारेमा छलफल
तामाङ सन्चार समुहले अन्तराष्ट्रिय तामाङ परिषदका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा तामाङ सुचना बैंकको संभावनाको बारेमा अन्तरकृया गरेको छ । Read More..
Interview
क्रिस्चियन गीत गाएकै हो सेलो गायक : चन्द्र कुमार दोङ
क्रिस्चियन गीत गाएकै हो सेलो गायक :  चन्द्र कुमार दोङ
नेपाल तामाङ कलाकार संघको अध्यक्ष चन्द्र कुमार दोङले क्रिस्चियन गीत गाए पछि फेसबुकको सञ्जाल हुदै प्रकाशन र प्रशारणको सञ्चार माध्यममा टिका टिप्पणी हुन थालेको छ । उहाँले तामाङ भाषा सात्यिलाई गीत संगीतको माध्यमबाट विश्वबजारमा तामाङ संगीतलाई चिनाएका एक वरिष्ट कलाकारको रूपमा चिनिन्छ तर उहाँले क्रिस्चियन गीत गाए पछि भने विवादमा तानिएका छन् । Read More..
Latest Galley
Voice of Dolkha
Intertainments
चस्सै राम्सालीले स्थापित बनायो ; मिन योञ्जन
चस्सै राम्सालीले स्थापित बनायो ; मिन योञ्जन s
एक समय निकै चर्चामा थिए, गाउँदेखि शहरसम्म, शहरदेखि गाउँसम्म । स्वदेशदेखी विदशसम्म, विदेशदेखि स्वदेशसम्म, सबैले रूचाएको गीत हो 'चस्सै राम्साली', चाहे विबाह, त्यो मेला, पर्व वा जात्रा सबैको मुखमा शर्ेर्पीनी दिदी क्या राम्री बख्खुदा लाउँदा झन राम्री , वल्लिलाई हैन पल्लीलाई मन पर्‍यो बीचको डल्लिलाई, घरमा बुढि भए पनि तरूनी देख्दा लोभ लाग्यो । मैच्याङको त्यो रातो गालामा मैखान मलाई मन लाग्यो । चस्सै रामसाली चस्सै राम्साली , अनि पो माया बस्छै । Read More..
Latest Articles
संघीयतामा पहिचानको सान्दर्भिकता
संघीयतामा पहिचानको सान्दर्भिकता
हाल नेपालमा उठेका सवालहरूमध्ये घनिभूत रूपमा बहस भएको विषय राज्यको अग्रगामी पुन:संरचना, संघीयता, पहिचान र आत्मनिर्णयको अधिकार नै हो । सदियौँदेखि हेपिएका नेपालीले समान अधिकार पाउन समग्रतामा पहँुचयुक्त राज्यमा पहिचान र संघीयताको सवाल उठाएका हुन् । यिनै सवालमा विशेषत: प्रमुख राजनीतिक दलहरूबीच कुरा नमिलेकै कारण संविधानसभा आफ्नो उद्देश्य पूरा नगरी अवसान हुन पुग्यो । यसको मुख्य कारण राज्यको नामांकन र सिमांकनको पहिचान नै हो । Read More...
Notice Board
The website DolakhaTamang.com lunched
The website DolakhaTamang.com lunched
All the people around the world who are interested in following the Tamang of Dolakha now benefit from this website to explore all about the Dolakha, web site launched by The Tamang Media Group Dolkha. Read More...
Feed BaCK
Ashish kumar lo tamang - Saudi Arab
Jan 4 2013
संचार जगत भित्रमा Dolakhatamang.com ले छिटै एउटा बेग्लै पहिचान बनाउने छ,भन्ने पुर्ण विश्वास गरेको छु।
शुभकामना
Featured Link
Shanta Thokar
Advertisments
तामाङ मिडिया दोलखा चरिकोट, चरिघ्याङ
Phone, No: 9844195859
Email:dolkhatamang@gmail.com
Tamang Media